• January 31, 2023 6:40 am

५ किलोमिटर दौड छात्र प्रतियोगिता सम्पन्न

भीमकालीपाटन बगर स्थित पि एन क्याप्पसमा सम्पन्न भई रहेको अन्तर संकाय खेलकुद प्रतियोगिता कार्यक्रममा ५ किलोमिटर दौड छात्र प्रतियोगिता भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेका सो…

वकृत्वकला प्रतियोगिता सम्पन्न

१२ पुष २०७९, मंगलवार भीमकालीपाटन बगर स्थित पि एन क्याप्पसमा सम्पन्न भई रहेको अन्तर संकाय खेलकुद प्रतियोगिता कार्यक्रममा वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना…

पोखरामा वृद्ध महिलाका गहना र रकम चोरी गर्ने पर्वतकी टीका पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न वृद्ध महिलाका गहना चोरी गर्ने एक युवतिलाई पक्राउ परेको छ ।  पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नं. ६ घर भइ हाल पोखरा महानगरपालिका…

पोखराको चिडियाखाना अब छिटै सर्वसाधारणका लागि खुल्ला गरिने

पोखराको चिडियाखाना अब छिटै सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । यी पुस महिनाको अन्त्य वा माघ महिन भित्र टिकटको ब्यवस्था गरि खोल्ने तयारी भएको डिभिजन वन कास्कीका प्रमुख केदार…

२४औँ माछापुच्छ«े कराँते प्रतियागिता हुदै

२४औँ माछापुच्छ«े फुलकन्ट्याक्ट कराँते प्रतियोगिता तथा सुबेदार मेजर धनबहादुर गुरुङ स्मृति कप २०७९ यहि माघ १ गते पोखरा १७ महत गौँडा ढुङ्गेसाँगुमा गरिने भएको छ ।स्ट्रोङ्गगेष्ट क्योकुशिन काईकान कराँते आइके…

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

पोखरा ःपर्वतीय दिवसको अवसरमा अन्र्ताराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् ।उपराष्ट्रपति…

परिचय बचत तथा ऋण सहकारी संस्था लि को १० औँ वार्षिक साधाणसभा सम्पन्न

परिचय बचत तथा ऋण सहकारी संस्था लिमटेडको दसौं साधारण सभा पोखरा को सहिद पार्क मा सम्पन्न भएको छ।पोखरा मनपा का सहकारी समिति का अध्यक्ष रविरमण तिवारी को प्रमुख आतिथ्यता सम्पन्न…

मानव अधिकार दृष्टिकोणमा निर्वाचन

नेपालमा संघीय यवम प्रदेश निर्वाचन २०७९ सकियो। निर्वाचनमा के कस्ता किसिम का मानव अधिकार पालना भया कि नै भन्ने कुरा विषयमा आज एक अन्तरक्रिया कार्यक्रम विच छलफल भएको थियो। उक्त…

सिएसआइटि विद्यार्थी संगठनको पद हस्तान्तरण तथा आइटी सम्बन्धी छलफल

पोखरा । सिएसआइटि (CSIT)  विद्यार्थी संगठनको पद हस्तान्तरण समारोह तथा आइटी सम्बन्धी छलफल कार्यक्रम २०७९ सम्पन्न भएको छ । सिएसआईटि विद्यार्थी संगठनले बुधबार पृथ्वीनारायण क्याम्पसमा उक्त कार्यक्रमको आयोजना गरेको हो…

१२ करोड लगानीमा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज शुरु

मंसिर २३,पोखरा डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा. लि.होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ । पोखराको लेकसाइडस्थित हल्लनेचोकमा…