विचार

मैले काङ्ग्रेस पार्टी छाड्नु को कारण

म एक युवा कुनै बेला काङ्ग्रेस तर्फबाट रुखमा भोट हालेको मान्छे हुन त मैले काङ्ग्रेस को सदस्यता लिएको छैन । मेरा बुवा लाइ बहुदल पछी काङ्ग्रेसका नेता घरमा आएर सदस्य दिएको ले बुवा ले काङ्ग्रेस छोडन मान्नु भएको थियन तर अब चाहिँ छोड्नी सोचमा हुनुहुन्छ |म पनि बुवा को आधारमा मेरो परिवार काङ्ग्रेस भएको ले काङ्ग्रेस हु भन्छु र भन्थे कुनै बेला काङ्ग्रेस को लागी आफ्नो अमूल्य समय पनि दिदै आएको थिय अरु काङ्ग्रेस हुनको मेरो कारण पनि छैन । बर्तमान प्रधानमन्त्रीका केही कुरा आउदा म कमेन्ट गरेकै आधारमा म काङ्ग्रेसको झोले कार्यकर्ताको पनि पदबी पाएको थिय। तर म काङ्ग्रेसको झोले बन्न लायक छु छैन सोचे केही घटना आफ्नै जिल्ला को आफ्नै गाउँपालिका को सम्झिए अनि लाग्यो म अब काङ्रेसको गुनगान गाउन सक्दैन । म काङ्रेस नै होइन । म अब रुखमा भोट राख्दिन । यो मेरो सन्कल्प हो प्रण हो । काङ्ग्रेसको बिगत हेर्छु लाउडा कान्ड देखी नदिनाला सम्म काङ्ग्रेस नेतृत्वमा जोडिन्छ । कलकारखाना देखी नदीनाला मा काङ्ग्रेस कै नाम जोडिन्छ, सब ध्वस्त छन काङ्ग्रेस कै नाम आउछ साझा , खाद्द्य , प्रशासन प्रहरी भित्र भ्रस्ट्राचार काङ्रेस कै नाम जोडिन्छ । बिरेन्द्र देखी मदन सम्म काङ्ग्रेस जोडिन्छ । सम्सदको बेश्यालय गमन पुरुष सम्सद ले सुत्केरी भत्ता पजेरो र वाइडबडी सम्म काङ्ग्रेस जोडिन्छ | काङ्ग्रेस भन्दा अझ बेशी काङ्ग्रेस का सभापति शेरबहादुर देउवा जोडिनुहुन्छ । सत्ता मा हुदा त केइ छैन सत्ता छोडेपछि पनि फिजिकरणको लागी भरमग्धुर मेहेनत्त गरिराख्नु भयको छ । काङ्ग्रेस भित्रका आश लाग्दा नेता हरु डाक्टर बिश्वप्रकास देउवाको दाश बन्न पुगे गगन थापा दाइ अब दाइ रहनु भएन सबैले गगन लाइ गनगने भन्न सुरु गर्दै छन् | कुनै बेला त म पनि गगन थापा को ठुलै फ्यान पनि थिय |जब बाख्राको कुरा आउछ गगन थापा चुप, औषधीमा १० करोड भ्रस्ट्राचार को कुरामा गगन थापा चुप, अमेरिकन एजेन्ट भन्दा गगन थापा चुप,के अझै पनि काङ्ग्रेस भन्दै थोत्रा गाला बजाउदै काङ्ग्रेस को समर्थन गर्नु उचित लागेन | MCC मा त काङ्ग्रेस ले आफैले ल्याएको बोल्न मिलेन तर भारतिय चेली लाइ बिहे गर्नासाथ नागरिकता यसमा नोट अफ डिसेन्ट लेख्ने रे, महाकाली सन्धि देखी हरेक क्षेत्रमा काङ्ग्रेस नै अगाडि तेसैले काङ्ग्रेस ले गरेको हरेक गल्ती लाई ढाकछोप गरेर काङ्ग्रेस को झोले बनेर हिडन खासै उचित लागेन र काङ्ग्रेस पार्टी छाडनी निर्णय गरीयको हो | सबैको मन मा खुल्दुली लागेको थियो एका एक किन परीबॅतन भयो भनेर बास कारण किन रैछ समय मिलाएर माथी पढ्नु होला |
धन्यवाद
राष्ट्रिय युवा सङ्घ नेपाल
सदस्य

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here