नेपाल बिद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस बिज्ञान सन्काय को पाचौ अधिबेशन बाट बिज्ञान सन्काय सभापति मा प्रशान्त आचार्य
उप सभापति मा सुमन चापागाई र आर्जन उपाध्याय, सचीव मा भाइ मनोज भाट, सह सचीव मा जीवन नेपाली, यसै गरि कोषाध्यक्ष मा सुलोचना सुवेदी चयन भएका छन् ।
संगठनलाई नया उचाइ र थप चलयामान बनाउन महत्त्वपूर्ण भुमिका रहनेछ भन्ने कुरा म पुर्ण बिश्वस्तता व्यक्ति गर्दै क्याम्पस मुल ईकाई समितिका सभापति गौरव बरालले नब गठित सम्पूर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गरे । विज्ञान संकायका पुर्व उपसभापति सुजन लामिछानेले नव सभापतिलाई माइनुट हस्तान्तर गरी सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रम पि एन क्याप्पसको आर्टस भवनमा सम्पन्न भएको थियो । सो कार्यक्रम लिलाधर भाटले सञ्जालन गरेका थिए ।