• September 27, 2022 12:54 am

नेवि संघ पिएन विज्ञान संकायमा प्रशान्त

Byadmin

Sep 12, 2022

नेपाल बिद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस बिज्ञान सन्काय को पाचौ अधिबेशन बाट बिज्ञान सन्काय सभापति मा प्रशान्त आचार्य
उप सभापति मा सुमन चापागाई र आर्जन उपाध्याय, सचीव मा भाइ मनोज भाट, सह सचीव मा जीवन नेपाली, यसै गरि कोषाध्यक्ष मा सुलोचना सुवेदी चयन भएका छन् ।

संगठनलाई नया उचाइ र थप चलयामान बनाउन महत्त्वपूर्ण भुमिका रहनेछ भन्ने कुरा म पुर्ण बिश्वस्तता व्यक्ति गर्दै क्याम्पस मुल ईकाई समितिका सभापति गौरव बरालले नब गठित सम्पूर्ण कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गरे । विज्ञान संकायका पुर्व उपसभापति सुजन लामिछानेले नव सभापतिलाई माइनुट हस्तान्तर गरी सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रम पि एन क्याप्पसको आर्टस भवनमा सम्पन्न भएको थियो । सो कार्यक्रम लिलाधर भाटले सञ्जालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.