कास्की काग्रेंस सचिव ढकाल लाई डेङ्गी संक्रमण पोखरा असोज ३० नेपाली काग्रेंस कास्कीका सचिव भानु ढकाललाई डेङ्गी संक्रमण पुष्टी भएको छ । उनी शनिवार बिरामी भएर पोखराको गण्डकी मेडिकल कलेजमा चेकअपको लागि पुगेकोमा परिक्षण पश्चात उनमा डेङ्गी संक्रमण पुष्टी भएको उनि निकटप्रल्हाद अधिकारीले जानकारी दिए ।
हिजो बेलुका गाउँमा थिए एक्कासी काम १०२डिग्री ज्वरो आयो पोखरा आएर चक जाच गर्दा डेङ्गी संक्रमण भन्ने थाहा भयो उनको भनाई उद्रिड गर्दै उनि निकट अधिकारी जनाए । उनको हाल पोखरका बरिष्ठ चिकित्सक माधव तिवारीको साथमा उपचार चलिरहेको छ ।