Wednesday, February 21, 2024
Homeखेलकुदवकृत्वकला प्रतियोगिता सम्पन्न

वकृत्वकला प्रतियोगिता सम्पन्न

१२ पुष २०७९, मंगलवार

भीमकालीपाटन बगर स्थित पि एन क्याप्पसमा सम्पन्न भई रहेको अन्तर संकाय खेलकुद प्रतियोगिता कार्यक्रममा वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेका सो कार्यक्रममा कुल १८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । विहान ९ः३० बजे सञ्चलन भएको सो कार्यक्रममा गोलाप्रथाद्वारा दुई शीर्षक मध्ये “शिक्षामा प्रविधिको प्रयोग” छनोट गरिएको थियो ।
सो कार्यक्रममा मानविकि संकायका छात्र तारानाथ पराजुली प्रथम, कानुनका अमृत विश्वकर्मा र सौगात सुवेदी क्रमश दितिय र तृतिय भएको थिए । वि ए का संकाय प्रमुख यादवराज उपाध्यायको संयोजकत्वमा भएको सो कार्यक्रममा शिक्षा संकायका प्रध्यापक लाल बहादुर कुँवरले सभापतित्व ग्रहण गरेका थिए । कार्यक्रमको मुल्याङकर्तामा डा. यमनाथत तिमिल्सिना र डा.कष्ण पन्थी रहेका थिए । सो कार्यक्रम निर्मल सापकोटाले सञ्चालन गरेका थिए । यस खेलकुद प्रतियोगितामा अन्य खेलकुद समेत चलिरहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments