Thursday, June 13, 2024
HomeGeneralकसुम श्रेष्ठ पोखरा आउदैँ ।

कसुम श्रेष्ठ पोखरा आउदैँ ।

पोखरा, २५ माघ

चर्चित मोडल तथा समाजसेवी कुसुम श्रेष्ठ पोखरा आउने भएकि छिन् । उनी शुक्रबार पोखरा आइपुग्ने स्रोतले जनाएको छ । उनी हप्ता देखि १० दिन सम्म पोखरा बस्ने अनुमान गरिएको छ ।
सिन्धुपालचोक, चौताराकि चर्चित मोडल, कुशुम श्रेष्ठको यो दोस्रो पटकको पोखरा भ्रमण रहेको छ । उनले पोखरा साचैको रमणिय ठाउ भएकाले दोस्रो पटक पोखरा घुम्न आएको बताएकि छिन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments