Wednesday, July 24, 2024
HomeGeneralपोखरामा बस दुर्घटना, घाइतेहरूलाई अस्पताल लगिँदै

पोखरामा बस दुर्घटना, घाइतेहरूलाई अस्पताल लगिँदै

पोखरा — पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।

कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो ।

दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको उनले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

pic: sandip paudel

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments