Sunday, April 14, 2024
HomeGeneralचर्चित फेसबुक ग्रुप एच आइ एचले मनायो सातौँ वार्षिकोत्सव

चर्चित फेसबुक ग्रुप एच आइ एचले मनायो सातौँ वार्षिकोत्सव

चर्चित फेसबुक ग्रुप ह्याण्ड इन ह्याण्डले आफ्नो सातौँ वार्षिकोत्सव भव्य मनाएको छ । कार्यक्रम हिजो वार्षिकउत्सवको पुर्वसन्ध्या र आज गरी दुई दिन मनाइएको हो । कार्यक्रममा करि ६० जना ग्रुपका सदस्यहरु सहभागी थिए ।

सो ग्रुपले अगष्ट महिनाको पहिलो शनिबारको दिन फ्रेडसिप डे को दिन वार्षिकउत्सव मनाउने गरेको छ । बार्सिकउत्सब र फ्रेन्ड सीप डेू को शुभ उपलक्ष्यमा सनिवार ुश्री विराट् सनातन्धर्म संस्कृति विधापीठ गुरुकुलम्ुु, काभ्रेस्थली, तारकेश्वरमा करिब ३० जना बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको थियो ।

सो ग्रुपले विभिन्न समयमा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments