Tuesday, November 5, 2024
HomeGeneralविश्ववातवरण दिवसको अवसरमा लेडि जेसिजले गर्यो डष्टविन वितरण

विश्ववातवरण दिवसको अवसरमा लेडि जेसिजले गर्यो डष्टविन वितरण

२०८१ जेठ २३

पोखरा लेडी जेसीजद्वारा आयोजना गरिएको जेसीज सप्ताहको ७औं दिनको कार्यक्रम एवं विश्ववातवरण दिवसको अवसर पारी राखिएको वृक्षारोपण तथा डस्विन वितरण कार्यक्रम पोखरा ३ नदिपुर स्थित शान्ति मिजार समाजमा पोखरा लेडी जेसीजका अध्यक्ष जेसी गायत्री फुयालज्यूको सभाध्यक्षता एवं पो.म.न.पा. वडा नं ३ का पूर्व अध्यक्ष एवं पोखरा जेसीिजका पूर्व अध्यक्ष रविनसन प्रजुज्यूको प्रमुख आतिथ्यतामा डस्विनमा स्टिकर टासी कार्यक्रमको उद्घाटन गरियो

। उक्त कार्यक्रममा शन्ति मिजार समाजका अध्यक्ष सन्तोष नेपालीज्यूको विशेष आतिथ्यता, पो.म.न.पा. वडा नं. ३ का सदस्य नविन आले मगरज्यूको आतिथिको आतिथ्यता, विभिन्न संघ संस्थाका प्रतिनिधीज्यूहरुको उपस्थित, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष मिनु श्रेष्ठज्यूको उपस्थित रहेको कार्यक्रमको मूल संयोज संस्थाका कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता गौतम भण्डारीज्यू, संयोजक जेसी सिर्जना आले ईसाज्यूको संयोजकत्व र नयाँ सदस्य सरिता भुजेलज्यूको सह संयोजकत्व रहेको कार्यक्रममा सामुहीक राष्ट्रिय गान, जेसीजको ढुकढुकी जेसीज आस्थापाठको अगुवाई जेसी प्रमिला सुवेदीज्यूले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष जेसी संगिता अधिकारीज्यूले गर्नुभएको थियो ।

उक्त कार्यक्रमा शुभकामना मन्तव्य मिनु श्रेष्ठ सिर्जनशिल अपांग समाजका केन्द्रिय अध्यक्ष पडिन्द्र प्रसाद पौडेलज्यूलेराख्नु भएको थियो, प्रमुख अतिथिको मन्तव्य प्रमुख अतिथिज्यूले राख्नु भएको थिया र कार्यक्रममा धन्यवद एवं सभाध्यक्षज्यूले सभाध्यक्ष मन्तव्य सहित कार्यक्रमको औपचारिक कार्यैक्रम संम्पन्न गर्ने थियो । उक्त कार्यक्रममा वातवरण संरक्षण राख्ने उद्देश्यले कुहिने र नकुहीने छुट्याई फोहर राख्ने डस्विन वितरण गरी विभिन्न प्रकारका फलदायी र सौन्दर्य दृष्य विरुवाहरुमा मोल राखी विरुवा रोपि कार्यक्रम सम्पन्न गरियो । धन्यवाद अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष एवं सम्पूर्ण परिवारलाई कार्यक्रम संयोजन गर्ने मौका दिनु भएकोमा ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments