अन्तरवार्ता

अधुरो प्रेम कहानी …..

साधना गौडेल

(पर्वत हाल पोखरा)

चर्को बोली, उत्ताउलो व्यवहार उछीदीएको दारामा पनी आँखा लगाउने उसको नसालु आँखा नम्र व्यवहार आदर गर्ने बानी यसले लोभ्यायो । किशोर अवस्थामा छरिएर रहेको मन उत्ताउलो व्यवहारलाई नम्र बनाएको थियो उसले । सिकाएको कुराले ११ कक्षामा पढ्दा पहिलो पटक उ सँग भेट भयो उसलाई दाई भन्दै सम्बोधन गरेको सम्झदा अझै पनि हाँसो लाग्छ ।
े भ्यालेन्टाइन डे को दिन उसले पब्लिक मा गरेका प्रपोज खुल्ला आकाश अनी खुल्ला चउरमा गरेको प्रस्ताव गुरु अनी विद्याथीले घेरेर हेरिरहेका थिए मलाई केही सोचनै आएन उसले गरेको पब्लिक प्लेसको प्रपोज देखेर म साहै रोए एकान्तमा बसेर । धेरै रौए त्यो दिन कक्षामा बस्नु उपयुक्त ठानिन त्यसपछि म र मेरो साथी सृष्टी भएर निश्कीए । सधै तीन जना भएर बस्थ्औँ, हिड्यौँ तर उ बिनम्रसँग म हिडेकी ……………. थिए उसले धेरै सम्झाई मन सारै रोएको यिो । उनले अत्रपत्र मोवाइल झिकी र बिनम्रलाई म्यासेज गरी लभ यु टु बाँदर । मलाई उ सँग सारै रिस उठ्यो तर म निशब्द भए । बिनम्र हामी बसेको ठाँउ हावाईजहाज नै चढेर आए जस्तै गरी आईपुग्यौ तर म केही बोलीन केही सोच्े क्षमतौ थिएन म मा। विस्तारै उसको लागि मनमा प्रेम पलायो बोल्ने आट गरेर भने बाँदर एक्लै भन्न सक्थेनस् । उ मुसुक्क हास्यो अनी सरी भन्यो ।
दिन वित्दै गए उस्को लागि माया साहै« बढ्यो यसरी दिन वित्तदै गयो तर

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here