अन्तरवार्ता

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका का प्रमुख आदरणीय लेखनाथ पोख्रेल ज्यु लाई दोहा कतार देखी बिबश श्रेष्ठ को पत्र

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका का प्रमुख आदरणीय दाजु लेखनाथ पोख्रेल ज्यु नमस्ते 🙏 दाजु भोट चुनावमा मागौला राजनीति अघिपछि गरौंला पक्ष र विपक्षमा को बाद बिबाद पनि यो कोरोना मुक्त भयपछी आन्नद दोहोरा चौपारी मा बसेर आन्नद समिका रुख को मिठो हावा खादै गफ गरौला र इष्टभित्र मित्रहरू को चाहना पनी पछी पुरा गरौला ऐले लाई बिभिन्न योजनाहरुको फाइल लाई दराज को एउटा कुनामा सुरक्षित राखेर ऐले को अबस्था को बारेमा कुरा गरौ र हल्का सोचौ न हुन्छ दाजु नरीसाउनु ल पिलिज 🙏 अनि त्यो फाइल पनी सुरक्षित नै रहोस् ताकी कतै मुसाले नकाटोस है ्र
दाजु म पनि हिजो हजुर को फेसबुक को पेज तिर यसो पुगेको थिय हजुर ले छत्रदेव बासीको लागी लेख्नु भयको एउटा स्टाटस पढे त्यो स्टाटस पढदा खेरी मेरो मन मा के लाग्यो भनी जुन आज भन्दा तिन बषॅ पहीला को लेखनाथ दाईमा र अहिले को लेखनाथ दाई मा धेरै भिन्तता देखे जुन तिन बषॅ पहीला को लेखनाथ दाईको त्यो जोस र त्यो जागर देखेर सायद म पनि केही बेर सोच्नै पर्नी भयको थियो तेसैले हामी सबैको साथ ले आज त्यो ठाउँमा पुर्याउन सफल भयौ तर ऐले आएर हजुर कतै चुकेको अथवा झुकेको जस्तो लाग्यो एकै छिन सोचौ हिजो को दिन हजुर लाई त्यो स्थानमा पुर्याउन काङ्ग्रेस को सहाराले मात्र त्यो ठाउँमा पुग्नु भयको हैन त्यो बेलामा नेकपा देखी लिएर अरु पार्टी का जनताको साथ र हौसला ले गर्दा त्यो स्थानमा पुग्न सफल हुनुभएको हो ्र खैर यि कुरा छोडौ एलेलाई हाल को कुरा गरौल जुन हजुर को स्टाटस मा लेखिएको थियो ९ च्म्त् विश्वसनीय नहुदा नहुदै पनि परिक्षण गरेर घर पठाउनु पर्ने बाध्यता स्थानिय सरकार सङ्ग छ० दाजु जब की हजुर लाई नै थाहा छ कि च्म्त् को कुनै भर नै छैन भन्नी अनि फेरी च्म्त् गर्नु पर्नी जरुरी नै देखिन त म अनी बजेट को कुरा पनी राख्नु भयो दाजु छत्रदेव गाउँपालिका को लागी ३५ करोड १९ लाख छुट्याईएको हैनर जुन घछ करोड १९ लाख मध्ये बाट धेरै पनी पर्दैन खाली द्द करोड कोरोना एऋच् टेस्ट को मेसिन हरु किन्न को लागी प्रयोग गर्नुहोस् बरु तिनी योजना हरु पोछी गर्दै गरौला जब की जनता नै नरहे ति योजना र ति हजुर ले गरेको बिकास को के काम हीजो को हजुर को स्टाटस हेर्दा कतै हजुर चुकीसक्नु भयको त हैनरुरु भन्नी मलाई मात्र नभयर आम छत्रदेव गाउँपालिका बासीको मन मा यही नै उब्जिएको छ ्र दाजु हार नखानुस अगाडि बढ्नुहोस् ऐलेको अबस्था मा छत्रदेव बासीलाई बिकास र योजना भन्दा पनी सबैको सबैको ज्यान सुरक्षीत रहोस भन्नी छ तेसेलै कुनै हालतमा पनी क्वारेनटाईन मा रहनुभएका सबैजनको च्म्त् भन्दा एऋच् जाच गरेर मात्र घरमा पठाउनी बेबस्था मिलाउनुहोस् एउटा सानो गल्ती ले गर्दा पोछी छत्रदेव बासी पछुताउन नपरोस भन्दै मेरा दुई चार शब्द यही टुङ्ग्याउन चाहान्छू्र
धन्यवाद 🙏
जय छत्रदेव
विश्वास श्रेष्ठ
गुल्मी

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here