अन्तरवार्ता

एक घण्टा प्लेनमा कुराउने पर्यटन मन्त्री परे जनताको रिसको झेकमा

कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने योजना बनाएका पर्यटन मन्त्री जनताको रिसको झेकमा परेका छन् ।।
कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा एक घण्टा प्लेनका सबै यात्रु कुरेर बसेका थिए ।
आइतबार  प्रतिनिधिसभामासभासदहरुको  प्रश्नको  जबाफ पर्यटम मन्त्री योगेस भट्टराईले स्वंयम दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा रहेको उनले बताए  ।

नेपालगंज बिमानस्थलमा ३र ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मन्त्रीको  बिरुद्ध प्रस्तुत भएका थिए ।
एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र रु सम्म भने ।
मन्त्री भट्टराईले फेसबुक स्टेटस मार्फत  सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्तगरेका छन् भने उनको कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी पनी मागेको छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here