अन्तरवार्ता

ठगी आरोपमा अघोरी बाबाकी श्रीमती पक्राउ

काठमाडौं : सामाजिक सञ्‍जलामा अघोरी बाबा भनेर चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।ठगी गरेको आरोपमा उजुरी परेपछि बाबाकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उजुरीका आधारमा बाबकी श्रीमतीलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । ‘ठगी गरेको आरोपमा बाबाकी श्रीमतीविरूद्ध उजुरी परेको थियो । उजुरीकै आधारमा छलफलका लागि यहाँ ल्याइएको हो’, प्रहरी प्रवक्ता होविन्द्र बोगटीले भने।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here