अन्तरवार्ता

दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी

२६ असोज, काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ ।

Image may contain: 1 person

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’  आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here