अन्तरवार्ता

नेविसंघको रक्तदानमा ५१ युनिट रगत संकलन

ध्र’वसागर शर्मा
पोखरा, २२ जेठ

नेपाल विद्यार्थी संघ, धादिङ–पोखरा सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५! य’निट रगत संकलन भएको छ . संघले नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत तथा विश्व वातावरण दिवसको अवसरमा पोखराको पृथ्वीनारायण क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरिएको गरेको थियो .
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजर्’न जोशीले नेविसंघका प“र्व केन्द्रीय सदस्य भान’ ढकाललाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम श’भारम्भ गरेका थिए .
उक्त अवसरमा नेता जोशीले पढ्ने र खेल्ने उमेरका विद्यार्थीले रक्तदान कार्यक्रम गरेकोमा निकै गौरव अन’भ“ति भएको बताए . उनले नेविसंघको रक्तदान कार्यक्रमले जागरण अभियानलाई पनि सघाउने विश्वास व्यक्त गरे .
नेता जोशीले पार्टीको अभियानका साथै म’ल’कको परिवर्तनमा य’वाको भ“मिका महत्वप“र्ण भएको भन्दै पार्टीले पनि नेविसंघलाई महत्वप“र्ण खम्बा मानेको स्पष्ट पारे .
कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत कास्कीका केन्द्रीय प्रतिनिधि समेत रहेका नेता जोशीले जागरण अभियानले पार्टीलाई नयाँ उचाइमा प’र्याएको र नेता कार्यकर्तामा निकै उत्साह छाएको दावी गरे . उनले जागरण अभियानको पहिलो चरण समापनको तयारीमा रहेकाले २५ गते शनिबार समापन कार्यक्रममा सक्रिय सहभागी ह’न आग्रह गरे .
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेविसंघले रक्तदान कार्यक्रमले विद्यार्थीमा उत्साह थपेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे . उनले कास्कीमा ज’नस’कै जिल्लाका कांग्रेसी भए पनि पार्टीले साथ र समर्थन गर्ने भन्दै कास्कीमा कसैले एक्लो महस“स गर्न नपर्ने बताए .
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिका सभापति लालप्रसाद पाठकले य’वा जोशले भरिएका विद्यार्थीमा पनि सामाजिक भावना जाग्न’ महत्वप“र्ण विषय भएको भन्दै नेविसंघका लागि सिंगो पार्टी र समितिले साथ दिने प्रतिवद्धता जनाए .
नेविसंघका निवर्तमान केन्द्रीय सदस्यद्धय गोपाल ग’?ङ र भान’ ढकालले बाहिरी जिल्लाका नेविसंघका साथीह?लाई सदैव साथमा लिएर हिंड्ने प्रतिवद्धता जनाए . उनीह?ले नेविसंघको यो कार्यक्रमले विद्यार्थीमा उत्साह थप्ने भन्दै अन्य गतिविधिमा पनि सहयोग गर्ने स्पष्ट पारे .
संघका सभापति हरिकृष्ण सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसकी महासमिति सदस्य खेमक’मारी बराल, पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रम’ख वीरबहाद’र कार्की, प्राध्यापक संघका नेता होमनाथ पौडेल, नेविसंघ पृथ्वीनारायण क्याम्पस इकाइ सभापति दीपक शर्मा वाग्ले, कार्यक्रम संयोजक निमेश खतिवडा, संघका सचिव राकेश श्रेष्ठ लगायतले बोलेका थिए .
योजना तजर्’मा तथा प्रस्तावना लेखन तालिम
पोखरा–४ स्थित श’भकामना महिला विकास केन्द्रद्वारा आयोजित योजना तजर्’मा तथा प्रस्तवना लेखन तालिम ब’धबार सकिएको छ . ५ दिनसम्म आयोजित तालिममा सहभागीलाई पत्रकारद्वय प्रकाश ढकाल, हरि पन्त र पोखरा महानगरकी निर्मला शर्माले प्रशिक्षण दिएकी थिइन् .
तालिममा सहभागीलाई पोखरा ४ का वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले प्रमाणपत्र वितरण गरेका थिए . उक्त अवसरमा बोल्दै वडाध्यक्ष बाँस्तोलाले तालिममा सिकेका क’रालाई व्यवहारमा उतार्न आग्रह गरे . उनले पोखरा–४ पोखराकै केन्द्र विन्द’ र सबैको नजरमा पर्ने भएकाले यहाँका जनता शिक्षित, सक्षम र सक्रिय ह’न’पर्ने खाँचो औंल्याए .
वडाध्यक्ष बाँस्तोलाले हाल स्काउटको कार्यालय रहेको जग्गामा पार्क या घण्टाघर र फिर्केमा ! प’ल थप्ने काम अन्तिम चरणमा प’गेको बताए . साथै उनले वडाभित्रका एउटै व्यक्ति एउटै प्रकृतिका ! संघसंस्थामा भन्दा बढी आवद्ध ह’न नपाउने नीति वडाले ल्याउन लागेको समेत स्पष्ट पारे .
वडासदस्य विष्ण’माया परियारले वडाभित्रका महिलामैत्री कार्याक्रमह?लाई विशेष महत्व दिएको बताइन् .
संस्थाकी कार्यवाहक अध्यक्ष स’मिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार हरि पन्त, संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठ, निवर्तमान अध्यक्ष भवानी माकाज“, प“र्व अध्यक्ष द’र्गादेवी लामिछाने, सिद्धार्थ क्लबकी सहसचिव ईन्दिरा मर्सानी, प्रशिक्षार्थी सोनाका बाटाज“ लगायतले बोलेका थिए .
उक्त अवसरमा द्वितीय उपाध्यक्ष ज्ञान’ श्रेष्ठले स्वागत र सञ्चालन सहसचिव ईन्द’ श्रेष्ठले गरेकी थिइन् .

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here