अन्तरवार्ता

पर्यटन भ्रमण वर्ष सफल बनाउन उपसमिति

तनह“ँ, !३ भदौ
गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २)!( लाई सफल बनाउन सबै जिल्लामा उपसमिति गठन गरिने भएको छ . सन् २)!( मा !५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन !! जिल्लामा जिल्लास्तरीय उपसमिति गठन गर्न लागिएको हो .
सरकारी तथा गैरसरकारी क्षेत्र मिलेर !५ लाख पर्यटक गण्डकी प्रदेशमा खासगरी पोखरा र तीमध्ये ५) प्रतिशत पोखराबाहेकका जिल्लामा पर्यटक भित्र्याउन जिल्ला समन्वय समितिको प्रम’खको संयोजकत्वमा ( सदस्यीय उपसमिति गठन गरिने आन्तरिक पर्यटन भ्रमण वर्षका संयोजक ज’द्ध ग’?ङले जानकारी दिए .
ग’?ङका अन’सार पालिकास्तरमा पालिका प्रम’खको संयोजकत्वमा ( सदस्यीय ८५ वटा स्थानीय तहका स्थानीय उपसमिति, मन्त्रालयको सचिवको संयोजकत्वमा ( सदस्यीय कार्यक्रम कार्यान्वयन उपसमिति र नौ वटा विषयगत उपसमिति गठन गरिनेछ . प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा ! सय ५! सदस्यीय म“ल आयोजक समिति गठन भइसकेको छ . उक्त समितिमा नीति तथा योजना आयोग, मन्त्रालयका सचिव, ८५ वटा स्थानीय तहका प्रम’ख, पर्यटन व्यवसायीका प्रतिनिधि सदस्य छन् .
जिल्लास्तरमा गठन ह’ने उपसमितिलाई नेपाल सरकार तथा प्रदेश सरकारले घोषणा गरेका पर्यटन तथा भ्रमण वर्ष सञ्चालन गर्न जिल्लाभित्र रहेका सम्भावना र अवसरलाई अध्ययन गरी आवश्यक नीतिगत व्यवस्था तथा स’धार गर्न म“ल आयोजक समितिलाई स’झाव दिने तथा कार्यक्रम सञ्चालनमा सहयोग तथा समन्वय गर्ने जिम्मेवारी तोकिएको छ .
जिल्ला तथा स्थानीय तहमा सञ्चालन गरिने तथा गरिएका पर्यटन तथा भ्रमण वर्षका कार्यक्रमको योजना, अन’गमन र म“ल्याङ्कन गर्ने, स्थानीय तहका पर्यटन तथा भ्रमण वर्ष आयोजक समितिलाई समन्वय तथा मार्गनिर्देशन गर्ने र जिल्ला तथा स्थानीय तहमा सञ्चालन गरिएका पर्यटन तथा भ्रमण वर्षका कार्यक्रमको प्रगति तयार गरी म“ल आयोजक समितिमा छलफलका लागि पेश गर्ने अधिकार उपसमितिलाई छ .
जिल्लाको सीमामा पर्यटन वर्ष २)!(–२२ को स्वागतद्वार बनाउने, ऐतिहासिक तथा प’रातात्विक स्थानको खोजी गरी अभिलेख राख्ने, विद्यमान पर्यटकीय गन्तव्यको प“र्वाधार निर्माण गर्न सरोकारवाला निकायसित सहजीकरण गर्ने, उपलब्ध पर्यटकीय गन्तव्यको सम्प“र्ण स“चना संकलन गर्ने, दस्तावेज तयार गरी प्रकाशन गर्ने, जिल्लाका घरबास कार्यक्रमलाई सहजीकरणमा समन्वय गर्नेलगायतका कार्यक्रम जिल्लास्तरमा सञ्चालन गरिने संयोजक ग’?ङले जानकारी दिए .
पालिकास्तरमा पालिकाको कार्यालयमा पर्यटन वर्ष २)!(–२२ को व्यानरले सजाउने र पालिकाको सीमामा प्रवेशमार्गमा स्वागतद्वार बनाउने, ऐतिहासिक तथा प’रातात्विक स्थानको खोजी गरी अभिलेख राख्ने, विद्यमान पर्यटकीय गन्तव्यको प“र्ण विवरण सङ्कलन गरी प्रकाशन गर्नेलगायतका कार्यक्रम सञ्चालन ह’नेछ .
आन्तरिक पर्यटन भ्रमण वर्षका लागि प्रदेश सरकारले पर्यटन वर्ष २)!(–२२ कार्यक्रम सञ्चालन कार्यविधि २)७६ तयार गरी स्वीकृत गरिसकेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए . मन्त्री लम्सालका अन’सार सांगठनिक संरचनाको व्यवस्था भई विभिन्न समिति गठन गर्ने व्यवस्था श’? गरिएको छ .
मन्त्री लम्सालका अन’सार पर्यटनबाट प्राप्त लाभलाई विपन्न वर्गसम्म प’¥याउने वातावरण सिर्जना गर्ने, पर्यटन प्रवद्र्धनका लागि म“र्त तथा अम“र्त संस्कृतिको संरक्षण गर्ने र संघीय सरकारको नेपाल भ्रमण वर्ष २)२) लाई सहयोग गर्ने उद्देश्यसहित प्रदेशमा आन्तरिक पर्यटन भ्रमण वर्ष कार्यक्रमको श’भारम्भ गरिएको हो . उहाँका अन’सार सन् २)!( मा !५ लाख पर्यटक र सन् २)२२ मा २) लाख पर्यटक भित्र्याउने लक्ष्य छ .
नेपालमा सन् !(६२ मा करीब ६ हजार ! सय ७( पर्यटक नेपाल भित्रिएका थिए . सन् !(८) मा ! लाख ६२ हजार ! सय (७, २))) मा ४ लाख ६३ हजार ६ सय ४६, सन् २)!८ मा !! लाख ७६ हजार ७२ पर्यटक नेपाल भित्रिएको भ्रमण वर्ष संयोजक ग’?ङले जानकारी दिए . सन् २)!७ मा पर्यटक बसाईंको अवधि सरदर !२.६ दिन र ५४ डलर प्रतिदिन खर्च गरेको र सन् २)!( मार्चमा बसाईं अवधि !२.४ दिन र प्रतिदिन खर्च ४४ अमेरिकी डलर छ .
गण्डकी प्रदेशमा विश्वका ८ हजार मिटरभन्दा अग्ला नेपालका ८ मध्ये २ वटा अन्नप“र्ण, धौलागिरि र मनास्ल’ हिमाल रहेकाले सरकारले लक्ष्य गरेबमोजिम पर्यटक भित्र्याउन क’नै समस्या नरहेको ग’?ङले जानकारी दिए . प्रदेश सरकारले सन् २)!( लाई आन्तरिक पर्यटन वर्ष, सन् २)२) लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष, सन् २)२! लाई तयारी भ्रमण वर्ष र २)२२ लाई अन्तरराष्ट्रियस्तरको प्रदेश पर्यटन वर्षका ?पमा घोषणा गरेको छ .
गण्डकी प्रदेशमा पर्यटनको इतिहास
सन् !८(( मा जापानी बौद्ध भिक्ष’ एकाइ कावाग’ची तिब्बत जाने क्रममा म’स्ताङ भई गएकाले पहिलो पर्यटक गण्डकी प्रदेशमा प्रवेश भएको इतिहास छ . सन् !(५) ज’न ३ मा फ्रान्सेली पर्वतारोही माउरिस हरजोगका टोलीले अन्नप“र्ण प्रथमको सफल आरोहणपश्चात् संसारभर यस प्रदेशको प्रचार भएको थियो . सन् !(५) मा स्वीस भ“गोलविद् टोली हेगनले हिमालयन अधिराज्य नामको प’स्तकमा पोखराबारे अलौकिक स्थान भनी वर्णन गरेका थिए .
सन् !(८६ मा करीब २ लाख २३ हजार ३३! पर्यटक नेपाल आएकामा करीब !५ प्रतिशत पर्यटक पोखरा भ्रमणमा आएका थिए . हाल नेपाल आउने ३५ प्रतिशत पर्यटकले पोखरा भ्रमण गर्ने तथ्यांकले देखाएको छ . प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअन’सार गत आर्थिक वर्ष )७५÷७६ मा करीब ३ लाख पर्यटक पोखरा भित्रिएका छन् . सन् २)!८ मा ! सय ६७ देशका करीब ! लाख ८) हजार पर्यटकले अन्नप“र्ण क्षेत्रमा पदयात्रा गरेका छन् .
सरकारबाट पृथ्वी र सिद्धार्थ राजमार्ग जस्ता सडक सञ्जाल निर्माण, काठमाडौँ पोखरा हवाई सम्पर्क स्थापना, निजी क्षेत्रबाट पर्यटकको हवाई सेवा विस्तार, रेस्ट’राँ, ट्राभल एजेन्सीलगायत विभिन्न विधिद्वारा पर्यटकलाई सेवा स’विधा थपिँदो अवस्थामा छ .
जिल्ला समन्वय समिति तनह’ँका प्रम’ख शान्तिरमण वाग्लेले सरकारले घोषणा गरेको अभियान सफल बनाउन’ सबैको दायित्व भएकाले तनह’ँमा पनि छिट्टै उपसमिति गठन गरिने जानकारी दिए . ‘सरोकारवालाको बैठक राखेर छिट्टै नै उपसमिति गठन गर्ने प्रक्रियामा छौं’, उने भने, ‘उपसमिति गठन भएपछि भ्रमण वर्षका कार्यक्रम जिल्लास्तरमा सञ्चालन गर्न सहज ह’नेछ .’

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here