अन्तरवार्ता

नेवि संघको ५१ औँ स्थापना दिवनसमा मा प्रहरीलाई पानी वितरण

नेपाल विद्यार्थी संघको ५१ औँ स्थापना दिवनस को सु अवसरमा पोखरामा प्रहरीलाई २०० कार्टुन पानी वितरण गरिएको छ ।

कास्की जिल्ला प्रहरी कार्यलय, लगायत जिल्ला भरका सम्पुर्ण ईलाका प्रहरी कार्यलय, प्रहरी पोष्ट, ट्रफिक कार्यलयमा नेपाल विधार्थी संघ कास्की ले पानी वितरण गरेर ५१ औ स्थापना दिवश मनाएको हो !!
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोविड १९) बाट सिर्जित कठिन परिस्थितिसँग जुध्न सम्पूर्ण नेपालीहरुमा धैर्यता,आत्मबल र स्थानीय स्तरमा उत्पादन मुलक कार्य को थालनी गरी आत्मनिर्भर बनाऊँदै एकता को खाँचो रहेको सरोज के सी ले बताए |

घरमै बसौं, सुरक्षित रहौं, आफ्नो स्वास्थ्यको ख्याल गरौं, भिड़ रहित सामाजिक सचेतना अभियान जारी छ पानी बितरण मा १- नेबिसंघ पूर्ब केन्द्रीय सदस्य एबम जनप्रतिनिधी सरोज केसी नेबिसंघ पूर्ब केन्द्रीय सदस्य गोपाल गुरुंग , नेबिसंघ कास्की का निबर्तमान सभापती बिकाश थापा,जनप्रिय क्यामपस का स्वबियु सभापती आशिक गुरुंग, नेबिसंघ पेक का सभापती टेनिस श्रेस्ठ, बिधार्थी नेता हरू निरोज लामीछाने ,डिफान भुजेल,बिजय घिमिरे,बिपिन पौडेल,निराकार सिग्देल, संघर्ष कोईरला ,फिरोज सुबेदी , लगायत को उपस्थिति मा कास्की जिल्ला अन्तर्गत का प्रहरी कार्यालय हरू करिब २०० कार्टून पानी उपलब्ध गराईएको हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here