अन्तरवार्ता

व्यवसायीका समस्या स’न्दै पोउवासंघ

पोखरा, २६ जेठ

पोखरा उद्योग वाणिज्य संघलाई सवल र च’स्त बनाउन एवं उद्यमशीलता विकास र व्यवसायीको हक अधिकार रक्षामा अझ क्रियाशिल रहन सदस्यहरूले स’झाएका छन् . उनीहरूले गर्विलो इतिहास बोकेको संघको विकल्प भनेको संघ नै भएकोमा जोड दिँदै सदस्यहरूमाथि भरोसा गर्न आग्रह पनि गरेका छन् .
व्यवसायीहरूको प्रतिष्पर्धी क्षमता बढाउन तालीम र गोष्ठी आयोजना तथा निजी क्षेत्रले भोगेका समस्याहरूबारे गरिने लबिङलाई बढावा दिन पनि उनीहरूको आग्रह रहेको छ . सदस्यहरूबीच आपसी भाइचारा अभिबृद्धिका साथै व्यवसायीहरूका समस्या पहिचानको लागि पोखरा उद्योग वाणिज्य संघले स’? गरेको घरदैलो कार्यक्रममा उनीहरूले यी स’झाव दिएका ह’न् .
पोखराको प’रानो व्यापारिक क्षेत्र भैरवटोल,मोहोरियाटोल,बगर र बागल’ङ बसपार्क क्षेत्रका व्यवसायीहरू माझबाट श’? गरिएको अभियानमा व्यवसायी विष्ण’ बास्तोलाले ख’क’रीको चोट अचानाले जान्दैन भनेजस्तै निजी क्षेत्रको समस्याबारे सरकारले खासै ध्यान नदिएको ग’नासो गरे . उनले प्रतिस्पर्धी क्षमता बढाउन साझेदारी अवधारणामा व्यवसाय विस्तारका सम्भावनाको खोजी गर्न पोखरा उद्योग वाणिज्य संघसँग आग्रह पनि गरे .
व्यवसायी कल्पना आचार्यले व्यवसायलाई चाहिने नविनत्म सोच र प्रविधिबारे जानकारी दिन संघले थप तालीमको व्यवस्थापन गनर्’पर्नेमा जोड दिइन् . कार्यक्रमक व्यवस्थापनमा सहकार्य समेत गरेका बगर व्यवसायी कल्याणकारी क्लवका अध्यक्ष प्रकाश बास्तोलाले उद्योग व्यवसाय प्रवद्र्धनका लागि करको दर घटाउन’ पर्ने, घरभाडाको क्षेत्रमा देखिएको समस्या समाधान ह’न’पर्ने र सामान ढ’वानीमा देखिएको समस्या निराकरण ह’न’पर्नेमा जोड दिए .प’स्तक व्यवसायी तथा संघका प“र्व कार्यसमिति सदस्य देवकृष्ण काफ्लेले भन्सार करका विषयमा संघले अभिम’खीकरण गनर्’पर्नेमा जोड दिए . अहिले प’स्तक आयातमा भन्सार लगाइएकोमा उनको आपत्ति रहेको थियो . व्यवसायी यादव शर्माले घरभाडा कर व्यवसायीले नै तिनर्’पर्नेमा जोड दिँदै व्यवसायिक स’रक्षामा ध्यान दिन उद्योग वाणिज्य संघसँग आग्रह गरे .
संघले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गनर्’पर्नेमा जोड दिन’पर्नेमा व्यवसायी द’र्गा पोखरेलको जोड थियो भने प्रेम भ’षालले रातको समयमा व्यापार ह’ने रेष्ट’रेण्ट व्यवसायीहरूले भोग्न’ परेको प्रशासनिक झण्झटको अन्त्यको पहल ह’न’पर्ने बताए . व्यवसायी म’क्तिनाथ आचार्यले अब व्यवसायलाई अर्को प’स्ता हस्तान्तरण गनर्’पर्ने वातावरण बनाउन’ पर्ने धारणा व्यक्त गरे .
यता, तिलक कोइरालाले घरभाडा कर व्यवसायीले नतिर्ने वातावरण बनाउनेतर्फ उचित कदम चाल्न संघसँग आग्रह गरे . व्यवसायी कल्याण पण्डितले बैंकको बेला न क’बेला बढ्ने ब्याजदर घटाउन साम“हिक ?पले आवाज उठाउन’ पर्नेमा जोड दिए .
व्यवसायीका ग’नासा र स’झाव स’नेपछि संघका अध्यक्ष दाम’ अधिकारीले आवश्यक तालीम र उठेका विषयहरू संवोधन गर्न संघले क’नै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे . उनले घरभाडा करको नाममा राजश्व मात्रै उठाउने हो कि त्यो कर कसरी संकलन भएको छ भन्नेबारे ब’झ्ने पनि हो भन्ने प्रश्न गर्दै यो विषयमा सरोकारवाला निकायहरूको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए .
कार्यक्रममासंघका महासचिव अजर्’न पोखरेलले सदस्यहरूले दिएका स’झावले संघ अझ बलियो बन्ने बाटो ख’लेको बताउँदै सदस्यहरूको क्षमता अभिवृद्धिका लागि संघले आवश्यक सबैखाले व्यवस्था गर्ने बताए . उनले व्यवसायीहरूलाई प्रविधिमैत्री ह’न आग्रह गर्दै संघले निकट भविष्यमा सदस्यहरूको जानकारीका लागि मोवाइल एप्स समेत निर्माण गर्न लागेको बताए .
समस्या पहिचान अभियानका संयोजक तथा संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारीले यो अभियानलाई हरेक टोलमा प’¥याउने प्रतिवद्धता व्यक्त गरे .

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here