अन्तरवार्ता

सागप्रति पूर्वराजा ज्ञानेन्द्र निकै खुशी, दिए बधाई

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् ।

शाहले मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गरेका छन् ।

ज्ञानेन्द्रले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवम् व्यवस्थापकप्रति धन्यवाद व्यक्र गरेका छन् । सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here