अन्तरवार्ता

सुनकोशीमा बस खस्यो, ४ जनाको मृत्यु

bus fall into sunkoshi river

१७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सड

कबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

बसबाट ३ महिला र पुरुषको शव निकालिएको उद्धारमा खटिएका सशस्त्रका एसपी राजु पाण्डेले जानकारी दिए ।

१२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि पठाइएको एसपी पाण्डेले बताए ।

बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here