अन्तरवार्ता

सुनको तिल्लरी फेला, हराउनुहुने बिल सहित आउन आवहान सक्दो शेयर गरिदिनुहोला

असोज २२ गते पोखरा अर्चलबोट देखि पुरुन्चौर जाने क्रममा  पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस भन्दा १०० मिटर तल, उपल्लो दिपमा बिबेक पराजुलीले  दिनको २ बजेको समयमा रातो पोते भएको सुनको  तिल्हरी फेला पारेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फ्त सो जानकारी गराउदै हराएको व्यक्तिले गहना किनेको बिल सहित मोवाईल नम्बर 9827120902 मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

https://www.facebook.com/weapons.parajuli

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here