अन्तरवार्ता

सृजनामा गणित हाजिरीजवाफ

पोखरा, ९ भदौ
पोखरा–८ स्थित सृजना आवासीय माध्यमिक विद्यालयले अन्तर सदनात्मक गणित हाजिरीजवाफ प्रतियोगिता तहगत रूपमा आयोजना गर्यो ।
युवा रेडक्रस सर्कलको व्यवस्थापनमा प्रतियोगितामा भएको हो । प्रतियोगितामा माध्यमिक तह बाट निलो सदन, रातो सदन र हरियो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो ।
यसैगरी आधारभूत तहबाट रातो सदन, निलो सदन र पहेलो सदनले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी आधारभूत तह (कक्षा ३, ४ र ५) बाट निलो सदन, पहेलो सदन र रातो सदन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको कुरा विद्यालयका एकेडेमिक डिन इन्द्रकुमार श्रेष्ठले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here