लामो प्रयास पछि रमेश सार्थकको पहिलो कोसेली स्वरूप अर्गानिक रोइला ‘सर्त’ लोक गीत बजारमा आएको छ। गाउले जीवनमा आधारित रहेर तयार पारिएको उक्त गीत devi gharti magar को युटुब मार्फत गएको शनिबार सार्बजनिक गरिएको हो।
अर्गानिक रोइला “शर्त” मा देवी घर्ति र रमेश सार्थकले सुमधुर स्वर दिएका छन् भने गीतको लय सुरेश रमन अधिकारीको छ साथै उक्त गीतको शब्द समिर चापागाईंले लेखका हुन्।गीतको निर्देशन ,कथा,सम्पादन र छायांकन टिकाराम आचार्यले गरेका हुन्। गीतलाई पृज्म रेकर्ड स्टुडियो काठमाडौँले गरेको हो।गीतलाई बाग्लुंग जिल्लाको विविन्न स्थानमा छायांकन गरिएको छ । गीतको भिडियोमा अभिनय सान्ति चालिसे र रमेश सार्थकले नै गरेका छन।
बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ७ जैदिमा जन्म भएका रमेश सार्थक गितसङ्गित मा सानैदेखी रुचि राख्ने ब्यक्ती हुन,,
गित हेर्न तलको link open गर्नुहोला,
Leave a Reply