राष्ट्रिय

देशभक्त युवा नेपालले मनाए रास्ट्रिय एकता दिवस

पोखरा, २७ पौष

देशभक्त युवा नेपाल ,गण्डकी प्रदेशले पुस २७ गते रास्ट्रिय एकता दिवस पृथ्वीचोक ,पोखरामा मनाएको हो । कार्यक्रमको सभापतित्व देश भक्त युवा नेपाल ,गण्डकी प्रदेश का अध्यक्ष मोहमद अमर अली मियाले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली नेतृत्वले पृथ्वीनारायण शाहले दिएका दिब्य उपदेशमा चल्नु पर्ने बताए ।
कार्यक्रम मा उलेख्य राष्ट्रप्रेमीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन राजिब नागिलाले गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here