आजको मिती २०७६\१०\०५ गतेका दिन दिनेश भन्डारीको निर्देशनमा १३ जना पदाधिकारी सहीत “Prithvi Narayan campus Basketball Club”,PNCBC, को कार्य विधान सहीत स्थापना गरिएको छ ।
उक्त क्लबको अध्यक्षमा निकेश गुरुङ छन भने उपाध्यक्षमा दिपीन ताम्राकार सचिवमा सुगम बानियाँ र सहसचिव मा प्रदिप हमाल र कोषाध्यक्षमा सुस्मीता गुरुङ, छन भने सदस्यमा संगीता वाइवा पुष्पशिला श्रेपठ सरोज खड्का, सनम सुवेदी, रेनु गुरुङ, सुशील थापा मगर सुमन तिलिजा र नवराज गुरुङ छन
यस कमिटीबाट चाडै नै क्याम्पस क्याम्पस विच बास्केटबल प्रतियोगिता आयोजना हुन लागेको दिनेश भण्डरी बताउछन् ।
सम्पूर्ण पृथ्वीनारायण क्याम्पसमा अध्यनरत विद्याथीहरुलाई खेलकुदमा सहभागिता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्लग्न गराउन यो खेलकुद संस्थाको निर्माण गरिएको / हाल विशेष गरी पिएन क्याम्पसको वि वि एका विद्यर्थीहरुबाट मात्र निर्माण गरिएको यस कार्यसमिति पुनस्सम्पूर्ण क्याम्पसको सबै बास्केटबल प्रेमीहरुको समेत यसमा संलग्न हुनमा इच्छा बढोस भनेर यस क्लब गठन भएको दिनेश भण्डारीले जानकारी दिए ।
Leave a Reply