राष्ट्रिय

पोखरा बिश्वविद्यालयमा ने बि संघको अनसन यस्ता छन कारण

पोखरा बिश्वबिद्धालय बिगत १० महिना यता भिसी र रजिस्ट्रार लगायतका महत्वोपुर्ण पदहरु रिक्त  छ ।
यश प्रतिकुल अवस्थालाई सुल्झाउन माग गर्दै हामी नेपाल विद्यार्थी संघ मुल इकाई समिती विभिन्न सस्था , ब्यक्ति र देशकै गौरवशाली पार्टी नेपाली कांग्रेसको एकिबद्दतामा हाम विद्यार्थी र सिङ्गो बिश्वबिद्धालयलाई समाधानको दिशातिर उम्मुख गराउन अनसनरत छौ ।
किन  अनसन
१ : यथासिग्र बिश्वबिद्धालयलाई पदाधिकारी बिहिन अवस्थाबाट मुक्ती दिई दैनिक कामकाज सहज बनाउन
२ : बिश्वबिद्धालयमा लामो समयदेखि रद्ध रहेका परिक्षा र पठनपाठन बारे आधिकारिक सूचना प्राप्त गरि शैक्षिक स्थिति सहज तुल्याउन
३: बिश्वबिद्धालयमा हुने प्रत्यक्ष राजनितिक भागबन्डालाई भण्दाफोर गर्दै बिश्वबिद्धालय पार्टीका कार्यकर्ता भर्ना गर्ने स्थल होइन यहाँ वरिष्ठतम् र क्षमतावान पदाधिकारीको नियुक्ति गर्नु पर्छ भन्ने कुरा सरकारलाई अवगत गराउन
४: यसरी पदाधिकारी नियुक्तिमा हुने ढिलासुस्ती र चरम लापरबाहीले लाखौ विद्यार्थीको भबिस्यमा नमिठो प्रत्यक्ष असर पर्छ भन्ने कुराको सरकारलाई ध्यानाकर्षण गराउन
५: बिश्यलाई तहसनसस पारिरहेको कोरोना भाइरलको यश प्रतिकुल अवस्थामा स्वास्थ्य मापदण्ड पूरा गर्न चाहिने सम्पुर्ण ब्यवस्था बिश्वबिद्धालयले पूरा गर्दै सबै प्रकारका विद्यार्थीहरुलाई यथासिग्रजुनसुकै माध्यम बाट पनि प्रत्यक्ष शिक्षाको बाटोमा ल्याउन सबैको साथ समर्थनको खाचो छ ।
तपाइहरु सम्पुर्णको समर्थनमा ने बि संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समिति आभारी छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here