राष्ट्रिय

बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here