राष्ट्रिय

सचेतनात्मक कार्यक्रम तथा मास्क तथा सेनिटाइजर वितरण

पोखरा,
रुपा गाउपालिका वडा -०६ मोरिया स्थित सारदा प्राथमिक बिद्यालयमा लियो क्लब अफ पोखरा पिस भ्यालिद्वारा कोभीड -१९को सचेतनात्मक एवम मास्क र स्यानिटाइजर वितरण गरिएको छ ।
कलबले विभिन्न सामाजिक कार्य एवम समाजमा भएको बिकृती र बिसङ्गती विरुद्ध सचेतनात्मक कार्य गर्दै आएको र आउनेदिनहरुमा पनि गर्ने कलबका अध्यक्ष सुजि मगरले बताए |
सो कार्यक्रममा बोल्दै कलबका उनले यस कार्यलाई सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरु एवम कलबका पदाधिकारि, सदस्यहरुलाई हार्दिक कृतज्ञता एवम् धन्यवाद ज्ञापन व्यक्त गरे |

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here