राष्ट्रिय

काेराेना भन्दा हर्पनखाेलासंग डर छ:नयांवस्ती

काेराेना भन्दा हर्पन खाेला राती कतिबेला बस्तीमा छिरेर मरिने हाे भन्ने डरले यतिबेला नयांवस्ती ,पारिपट्टी घांटीछिना र डुंडेफांट वडा नं २३ घांटीछिनाका बासिन्दा त्रसित छन्।स्थानीयकै हारगुहारमा स्थलगत निरिक्षण गर्न पुगेका पुर्वमन्त्री महादेव गुरुङ र वडाध्यक्ष विष्णु पराजुलीले सबैसंग छलफल गरी तत्काल जालीमा ढुङ्गा भरेर बार बनाइ खाेलाकाे कटान राेक्न कुनै हालतमा सार्थक पहल गर्ने जनाए।

Image may contain: 1 person, standing, mountain, sky, outdoor, nature and water

पुर्वमन्त्री गुरुङसंगै गएका नेविसंघका नेता पशुपति भट्टराइ ,नेविसंघ क्षेत्र नं३ का निवर्तमान सभापति सुमित पराजुली ,वडा नं २३ का सभापति सुजन पराजुली ,विद्यार्थी नेता विवेक पराजुली लगायत पुगेर स्थानीयसंग नेविसंघ सदा जनताकाे सुखदुखमा साथ रहने बताए।

यसैगरी पुर्व जिविस सदस्य हरि लामिछाने र साविक चापाकाेट गाविसका पुर्व उपाध्यक्ष भिम रानाले अाफ्नाे तहबाट समस्या समाधान गर्न सक्दाे पहल गर्ने प्रतिबद्ध्ता व्यक्त गर्नुभयाे।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here