अभिनन्दन बजिमय
प्रचण्ड निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य, सन्तोष नेपाली समाजवादी विद्यार्थी युनियनमा प्रवेश गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा बिगत ८ बर्स देखि निरन्तर विद्यार्थी आन्दोलनमा योगदान समाजबादी विद्यार्थी युनियन मा समाहित भइ नयाँ यात्रा सुरुवात गरेकोमा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष नेत्र चपाइले बधाई ब्यक्त गरे साथै उनले निरास नबनाइ जीवन र आन्दोलन मा नयाँ उचाइ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले सन्तोष नेपालीलाई निर्माण गर्न योगदान गर्ने क्रान्तिकारी विद्यार्थी प्रती आभारी व्यक्त गरे ।
सन्तोष नेपाली समाजवादी विद्यार्थी युनियनमा समेत केन्द्रिय सदस्यको भुमिकामा रहनेछन् ।
उनी अखिल क्रान्तिकारी जनज्योति उच्च मा.बि को अध्यक्ष पि एन क्याम्पस जिल्ला समितिको उपाध्यक्ष हुदै केन्द्रीय सदस्य सम्मको जिम्मेवारीमा रहेर बिद्यार्थी हितको लागि संघर्षरत थिए ।
्र
Leave a Reply