समाचार

जन्मदिनको अवसरमा बृद्दआस्रममा सहयोग

नेविसंघ पुर्व क्षेत्रीय सभापति आफ्नो जन्मदिन बृद्दाअस्रममा सहयोग गरि मनाएका छ्न। नेविसंघ कास्की क्षेत्र नं १ का निवर्तमान सभापति सुमिर जंङ्ग गुरुङ्गले पोखरा ३२ स्थित राधाकृष्ण बृद्धाश्रममा तरकारी ,फलफुल ,खाध्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाएको हुन।

बृद्धाश्रमको अध्यक्ष प्रेम लिगलले युवाहरुको यो काम उदाहरणिय र युवाहरुकै लागि प्रेरणादायी भयको बताउदै जन्मदिनको शभकामना व्यक्त गरेका थिए ।

आफ्नो जन्मदिनमा सहयोग निरन्तरता दिदै आएका गुरुङ्गले यो कोरोना महामारीको संकटग्रस्त समयमा केही राहत पुग्ने हेतु नगद र जिन्सी गरि करिब बीस हजार रुपौंयाको सहयोग गरेका थिए।

बृद्दा असाहायको आशीर्वाद र उनिहरुको उत्थान नै जिवनको सन्तुष्टिको पल ठान्ने गुरुङ्ग आगामिदिनमा पनि निरन्तरता दिने बताउदछ्न ।

नेविसंघ कास्किका नेता प्रताप बानिया , प्रेम गुरुङ्ग र मनित गुरुङ्ग उपस्थिति उक्त बितरण कार्यक्रममा “आज भाद्र ८ गते परेको जन्म दिनको सुखद अवसरमा सु(स्वास्थ्य दिर्घायु एवंम उत्तरोत्तर प्रगती साथै शैक्षिक सामाजिक राजनीतिक सफलताको सुभकामना व्यक्त गरेका छ्न।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here