समाचार

दुइ बिश्वबिध्यालयमा फिजियोथेरापी पढ्ने बिद्यार्थी बीच हाजिरी जवाफ प्रतियोगिता

कोरोनाको महामारी देश भरिनै छ । यो समयमा बिध्यार्थिहरु मारमा परेका छन् ।
यहि कुरालाइ मध्यनजर गर्दै पोखरा बिश्वबिध्यालय फिजियोथेरापी एसोसिएसनद्वारा सबिन पौडेल (Assistant Professor, Anatomy) को प्रमुख अतितिथ्यमा Online Anatomy Quiz सफल रुपमा संचालन गरेको छ । उक्त कार्यक्रममा पोखरा बिश्वबिध्यालयका फिजियोथेरापी पढ्ने बिद्यार्थी र महारिशी मर्कान्देश्वर बिश्वबिध्यालय भारतमा पढ्दै गरेका बिध्यार्थीहरुको सहभागिता थियो ।
पोखरा बिश्वबिध्यालय फिजियोथेरापी एसोसिएसनका अध्यक्ष प्रकट खनालले उक्त कार्यक्रम कुनै किसिमको प्रतियोगिता मात्र नभई दुइ ओटा देशको बिश्वबिध्यालयमा पढ्दै आएका बिद्यार्थीहरुले एक आपसमा चिनजान गरुन र भबिस्यमा एक अर्काको चुनौतीलाइ मिलेर हल गर्न सकुन भन्ने मूल उद्देय उक्त कार्यक्रमको हो भन्ने जानकारी दिएका छन्।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here