समाचार

नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयले दियो ४८ घण्टे अल्टिमेटम

नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयले ४८ घण्टे अल्टिमेटम सहित विभिन्न ४ बुदे बिग्यप्ती पोखरा बिश्वबिद्धालयलाई बुजाएको छ ।
लामो समय देखि रिक्त पदहरुको पुर्णकालिन नियुक्त साथै coviD -19 का कारण रोकिएका स्नातक तहका परिक्षा सम्बन्धि ठोस निर्यण सहित सबैलाई सहज हुने गरि संचालन गर्न दबाद दिएको छ । साथै पोखरा बिश्वबिद्धालयमा कार्यरत करार शिक्षकहरु जारी राखेको आन्दोलनलाई यथासिग्र रोक्न दबाद पनि दिएका छन ।
बिश्वबिद्धालयमा कार्यरत शिक्षकहरुले कुनै किशिमको बन्द हडताल गर्न नपाइने बिश्वबिद्धालयको नियम रहे तापनि यस्को बिरुद्धमा उभिएको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति गरेको छ । उप्त कार्यक्रममा पोखरा बिश्वबिद्धालय ने बि संघ सभापति फिरोज सुवेदी , उपसभापति दिपेन्द्र गौतम र अशिम सुबेदि , ने बि संघका चर्चित विद्यार्थी नेता डिफन भुजेल लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन ने बि सघ पोखरा बिश्वबिद्धालयका सचीव रमेश चन्द्र जोशीले गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here