समाचार

नेबि संघले पोखरा विश्वविद्यालयलाई बुजायो मोटरसाइकल

३० कार्तिक , २०७७ नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयले पोखरा बिश्वबिद्धालयका अन्तरास्ट्रिय शाखाका डिरेक्टर टेक बहादुर क्षेत्रलाई सेवाको रुपमा बिश्वबिद्धालयले दिएको बाइक मनपरीतवरले अर्कै ब्यक्तिले प्रयोग गरिरहेको अवस्थामा फेला पारेर बाइकलाई बिश्वबिद्धालयभित्रै झुन्डिइको थियो । त्यसै दिन देखि यसरी दुरुपयोग भैरहेका बिश्वबिद्धालयका सम्पत्तिहरु फिर्ता गर्न चेतावनी समेत जारी गरेको थियो ।

अधिकान्स सम्पत्तिहरु फिर्ता भैसकेका छन । त्यसैले अहिले एक पटक सिक्ने मौका दिदै बाइक बुजाएकोछ । साथै पोखरा बिश्वबिद्धालयदारा स्थगित स्नातक र स्नातकोत्तर तहका परिक्षाहरु अब संचालनमा आउने जानकारी भएको छ । पहिला मास्टर तहका परिक्षाहरु भौतिक उपस्थितिमै संचालन हुने र स्नातक तहका परिक्षाहरु अन्लाईन प्रबिधिदारा गर्ने सम्भावना रहेको पोखरा बिश्वबिद्धालयका उपकुलपति र रजिस्ट्रार बाट जानकारी भएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here