समाचार

नेवि संघले गर्या पि एनलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पृथ्वी नारायण क्याम्पसमा नेपाल विद्यार्थी संघ ले सर्जिकल मास्क र सेनिटाइज क्याम्पस प्रमुख सरोज कोइरालालाई हस्तान्तरण गरेको छ । कोरोना माहामारीका कारण रोकिएको पढाई यही माघ ४ गतेबाट पुर्न सञ्चालनमा आएको थियो र कोरोना भाइरसको संक्रमण न्युन्निकरण गर्ने हेतुले मास्क र सेनिटाइजर वितरण गरेको कार्यक्रम संयोजक गौरव वरालले बताए ।
कार्यक्रममा  हजार थान सर्जिकल माक्स र २ स्ट्यान्ड सहित २ वटा सेनिटाइजर हस्तान्तरण भएको छ ।

माक्स र सेनिटाइजर हस्तान्तरण पछि विद्यार्थी ले धेरै राम्रो काम गरेको क्याम्पस प्रमुख, सरोज कोइरालाले बताए ।

” स्वास्थ नै हो धन , विद्यार्थिका लागि नेविसंघ ” भन्ने मुल नाराको साथ नेविस्ंघले यस कार्यक्रमलाइ अगि सारेको छ र अझै अन्य कार्यक्रम लिएर नेविसंघ उपस्थित हुने यस कार्यक्रमका संयोजक तथा नेविसंघ पृथिवी नयारायण क्याम्पसला विद्यार्थि नेता #गौरब बरालले बताए |

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here