०८ भाद्र , ०७७ पोखरा ।
बढ्दो कोरोनाको संक्रमितको संख्या संग संगै यसले बढ्दो जोखिम पनि उत्तिकै निम्ताएको छ। मानिसहरु दिनहु रोग बाट संक्रमितको सिकार बन्दै गएका छन ।
यहि परिवेशलाई मध्यनजर गरि पोखरा बिश्वबिद्यालय फिजियोथेरापी एसोसियसनले पक्षघात सम्बन्धि ज्ञान मानिस माझ पुगोस भन्ने उदेश्यले उक्त बिषयमा आउदो शनिबार भाद्र १३ गते अनलाइन वेबिनार संचालन गर्ने घोसणा गरेको छ । उक्त वेबिनारको बक्ता मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा डि एम गरि रहेका डा। सन्तोष सुबेदी रहने छ्न।
“यस कार्यक्रमको बारेमा बोल्दै गर्दा धेरै समयको अनुभब भएको र उच्च शिक्षा पनि हासिल गर्दै गरेको डाक्टर हामीले हाम्रो कार्यक्रममा बक्ताको रुपमा पाउनु हामीहरुको सौभाग्य हो” उक्त एसोसियसनका अध्यक्ष प्रकट खनालले बताए।
यस वेबिनारमा भारतमा फिजियोथेरापी पढ्दै गरेका बिध्यार्थी पनि सहभागी हुने जनएका छन । उक्त कार्यक्रम भाद्र १३ गते शनिबार हुनेछ । उक्त कार्यक्रममा सहभागी हुन जुम एपमा गई मिटिंग आइडिस् ६०९ ३९१ २७०७ र पास्कोडस् धभदष्लबच हान्नु पर्ने बताए।
थप जानकारीको लागि एसोसिएसन अध्यक्ष प्रकट खनाल संम्पर्क नम्बर 9866005605
Leave a Reply