समाचार

पियु मा फिजियोथेरापी बिद्यार्थी एसोसियसनको समिति पुनर्गठन

पोखरा बिश्वबिद्यालय फिजियोथेरापी बिद्यार्थी एसोसियसनको समिति पुनर्गठन गरिएको छ ।
पोखरा बिश्वबिध्यालयको उपकुलपतिको प्रमुख अतिथ्यता, स्वास्थ्य तथा बिज्ञान संकायको निर्देशक र फिजियोथेरापी बिषयको संयोजकको बिशेष अतिथित्वमा समिति गठन भएको छ ।
समितिको अध्यक्षमा पुन: प्रकट खनाल चयन भएका छन भने उपसभापतिमा मनिषा राना, शास्वोत न्यौपाने, सुदर्शनराज कंडेल, सुमिता भण्डारी, सचिबमा श्वेता सुबेदी, सहसचिबमा श्रिस्टि बराल, कोषादक्षमा कामना भट्टराइ, सह- कोषादक्षमा संगीता पौडेल र सदस्यहरुमा सलिना तको, समुन्द्र कुँवर, स्वस्तिका कार्की, दिप कार्की, आस्था चौधरी, शुसन न्यौपाने, अनु ठाकुर, अमिषा श्रेष्ठ, आकृति शर्मा चयन भएका छन् ।
अध्यक्ष प्रकट खनालले आफ्नो पहिलो कार्यकालमा धेरै किसिमका कार्यक्रम भए र फेरी नया कार्यकालमा अझ सशक्त भई फिजियोथेरापी बिषयको उत्थान हुने कार्य गर्ने प्रतिबद्दता दिएका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here