समाचार

राष्ट्रिय माविमा पिसिआर परिक्षण सम्पन्न

पोखरा–१, टडिखेल स्थित माविमा पिसिआर टेष्ट सम्मन भएको छ । सो टेष्टमा कुल ५२ जनाको परिक्षण गरिएको थियो, जस्मा ३० जना पुरुष र २२ जना महिला सहभागी थिए । पोखरा महानगर स्वास्थ्य महाशाखाद्वारा आयोजना गरिएको थियो । सो परिक्षणमा फोकल पर्सन दिपेन्द्र सुनार रहेका थिए । उनी स्वास्थ्य महाशाखा मा हे.अ. पद मा कर्यारत छन् |

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here