समाचार

“राहात बितरण गर्दै नेविसंघ पोखरा २३ !!!”

कोरोना भाईरसको लकडाउनबाट प्रविधिक कारणले स्थानिय राहातमा समावेश नभएका जेष्ठ नागरिक अपाङ्ग,अशक्त पिडितहरुलाई नेविसंघ पोखरा २३ ले सहयोग स्वरुप ८ परिवारलाई एक महिना पुग्ने गरि १ जना परिवार संख्या भएकोलाई (१५ केजि चामल १ लिटर तेल, पोका नुन) एवंम दुई वा सो भन्दा बढी परिवारकोलागि (१ बोरा चामल,१ लिटर तेल, १ पोका नुन) खाध्यन्न बितरण गरिएको छ।
गत चैत्र १ गते कोरोना संक्रमणको सचेतना र जनचेतना फैलाउदै प्रचा बितरण गरेको नेविसंघ पोखरा २३ ले आफ्नो उत्तरदायीत्व मनन गर्दै कोरोना भाईरस विरुद्ध सुरक्षीत र सतर्कताको साथ बस्न सम्पूर्ण वडा बासिलाई अनुरोध गर्दछौं।
#जय_नेपाल !!!

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here