समाचार

शिवसेना नेपालले गर्यो सरसफाइ

साउन १
गते साउने सङ्कान्तिको अवसरमा शिवसेना नेपाल पोखरा महानगरपालिकाको आयोजनामा अज पोखरा लेकसाईड हल्लनचोक देखि बाराही घाट फुट ट्याक सरसफाइ कार्यक्रम गरिएको छ । पोखराको पर्यटकीय स्थल लेकसाईड हल्लनचोक देखि बाराहि घाट सम्मको फुट ट्पाक सरसफाइ गरिएको हो ।

हामी निरन्तर सामाजिक क्षेत्रमा अबाद्ध छौ र यो साउन महिना देवको देव महादेवको जन्म महिना शिवसेना नेपाल पोखरा महानगरपालिकाले यो महिना भरि विभिन्न कार्यक्रम गर्ने ” महानगर अध्यक्ष प्रताप मल्लले बताए । उक्त कार्यक्रममा शिवसेना नेपालका केन्द्रीय सदस्य प्रभु पौडेल र शिवसेना नेपाल कास्कीका अध्यक्ष प्रदीप खड्गी र सम्पूर्ण कार्यसमितिहरुको उपस्थिति थियो विशेष गरि नगर सदस्य सन्तोष राउतको पहलमा उक्त कार्यक्रम भएको हो उहाँलाई नगर अध्यक्ष धन्यवाद पनि व्यक्त गर्नुभयो उक्त कार्यक्रममा शिवसेना नेपाल जिल्ला कार्यसमिति फेवा दुङगा एसोसिएसन क्लिन लेकसाइड युवाहरु भलछोपुवा आमा समुहहरुको उपस्थिति रहेको थियोे । सबैको उपस्थितिमा कार्यक्रम सफल भएको भन्दै महानगर अध्यक्ष प्रताप मल्लले बताए

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here