समाचार

शिवसेना नेपाल पोखरा महानगरपालिकाले स्कुललाई सहयोग

२०७७ सालको अन्तिम दिन चैत ३१ गते शिव शेना नेपाल पोखरा महानगरपालिकाको आयोजनामा कास्की जिल्ला माछापुच्छ्रे गाउपालिका वडा न ३ स्थित रहेको सबैभन्दा पुरानो स्कुल श्री मेघराज आधरभुत विधालयमा शैक्षिक सामाग्री वितरण तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम बितरण गरेको छ
उक्त कार्यक्रममा शिवसेना नेपाल पोखरा महानगरपालिकाका अध्यक्ष प्रताप मल्ल सचिव अाकाश कुमार भट्ट कोषाध्यक्ष रोहित क्षेत्री सदस्यहरु लजिम श्रीस,प्रभिक क्षेत्री,सन्जय पौडेल ,अमृत खनाल ,मौसम तिमिल्सिना उपस्थित भएका थिए
शिवसेना नेपाल पोखरा महानगरपालिकाले कास्की जिल्ला माछापुच्छ्रे गाउपालिका वडा न ३ स्थित रहेको सबैभन्दा पुरानो स्कुल श्री मेघराज आधरभुत विधालयमा शैक्षिक सामाग्री वितरण तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ति वितरण रु १०००० को अक्षकोष पनि राखिदिएको छ जो जेहेन्दार गरिबी पढ्ने विधार्थीहरुले छात्रवृत्ति पाउने छन उक्त रकम शिवसेना नेपाल पोखरा महानगरपालिकाका अध्यक्ष प्रताप मल्लले उक्त स्कलका प्रधानाध्यापक विश्वमोहन पोख्रेललाई हस्तान्तरण गर्नुभएको छ र भाविदिनहरुमा स्कुलमा समस्यहरु आवश्यक पर्ने सामानहरु सहयोग गर्नेछौं भनेर अध्यक्षले जानकारी दिनुभएको छ

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here