समाचार

साझा युवा क्लबले पोखरा-१३ आर्बाका टोलहरुमा सेनिटाइजर स्प्रे गर्‍यो !!


पोखरा १३ आर्बा मा अबस्थित (SAJHA YOUTH CLUB, Pokhara )साझा युवा क्लब पोखरा ले टोलमा सेनिटाइजर स्प्रे गरेको छ । कोरोना (Covid 19)भाइरस सक्रमण फैलिन नदिन तथा आफ्ना टोलबासिइलाई सुरक्षित राख्नका लागि टोलमा सेनिटाइजर स्प्रे गरियको हो।बाटो ,कुलो,खानेपानी धारा,पाटि पौवा र टोल भित्र रहेका करिब ३५० घरधुरी वरपर क्षेत्रमा सेनिटाइजर स्प्रे गरिएको छ ।

“सो कार्यक्रमका लागि विशेष सयोग गर्नुहुने किरण बराल र पोखरा १३ काहुखोला स्थित बिनायक फार्मेसीका प्रोप्राइटर नारायण बराललाई सेनिटाइजर सहयोग गर्नु भयकोमा उहाँहरु प्रती आभार व्यक्त गर्दछौँ” साझा युवा क्लब !!

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here