नेपाल विद्यर्थी संघ पृथ्वीनारायण क्याम्पसले विशाल प्रदर्शन गरेको छ । किसानले उचित पारीश्रमीक नपाएको कारण पिडामा रहेको र श्रमजिविको पार्टी भनेर नारा अगाडी बढाएको सरकारले आज श्रमिक, किसान, मजदुर लगायत हरेक वर्गलाई उपेक्षा गरेर आफ्ना निजी स्वार्थलाई प्राथमिकता दिई बोझको भारी बोकाएको कारण किसानको न्यायको पक्षमा बोल्नको लागि दवाव स्वरुप आन्दोलन गरेको पोखरा पृथ्वीनारायण क्याम्पसका सभापति दिपक शर्मा वाग्लेले वताए ।
साथै उनले अब नेपाल विद्याथी संग सरकार विरुद्ध ससत्त आन्दोलनमा उत्रने पनि बताए ।
कृषिप्रदान देशमा किसान पिडामा हुन नहुने ने वि संघ नेता अकल क्षेत्रीले बताए ।
अर्का नेता विवेक पराजुली उद्योग मन्त्रीले किसानलाई विचौलीयाको सम्वोदन गरेकोमा आपत्ति जनाए ।
Leave a Reply